
काठमाडौँ, १९ वैशाख । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धमा सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
सोमबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले रिट दायर गरेका हुन् ।
वरिष्ठताका आधारमा महानिरीक्षक नियुक्त नगरिएको र कानुन विपरीत भएको भन्दै पाखरेलले अदालतमा रिट दायर गराएका हुन् ।
अदालतमा दायर रिटमाथि वुधबार सुनुवाई हुने सर्वोच्च जनाएको छ ।















प्रतिक्रिया