
बाँके, १८ वैशाख । इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेले लागू औषध सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरी चेकजाँच गर्ने क्रममा नेपालगञ्ज उपमहानगर पालिका १६ का साहबुद्धिन अन्सारीले साइकलमा भारतको रूपौडियाबाट लागू औषधका ९ ओटा प्याकेट बरामद गरिएको जनाइएको छ। प्रहरीले थप अनुसन्धनका लागि निजलाई पक्राउ गरेको जनाएको छ।















प्रतिक्रिया