८ कार्तिक २०८३, आइतबार

ललितपुरमा १५ वर्षीया किशोरीमाथि करणी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १७ वैशाख । ललितपुरमा १५ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी भएको छ ।

किशोरीमाथि करणी गरेको अभियोगमा प्रहरीले महालक्ष्मी नगरपालिका–६ सानागाउँ डेरा गरी बस्ने काभ्रे तिमाल गाउँपालिका–५ घर भएका १९ वर्षीय बुद्ध लामा भन्ने सन्तोष तामाङलाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले लामालाई पक्राउ गरेको हो ।