
काठमाडौँ, १७ वैशाख । नेपाल र जिम्बावे ‘ए’बीचको प्रतिस्पर्धा प्रभावित भएको छ । खेल शनिबार विहान ९ः३० बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने भनिएको खेल वर्षाले गर्दा प्रभावित बनेको छ ।
खेल टस हुनु अगावै भारी वर्षा भएपछि रोकिएको हो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू को तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो ।















प्रतिक्रिया