
काठमाडौँ, १६ वैशाख । पछिल्लो २४ घन्टामा मुलुकभर १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीवार २ हजार ७७१ जनामा परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै मुलुकभर पीसीआर परीक्षणका क्रममा ९ लाख ७८ हजार ८०६ जनामा र एन्टीजेन परीक्षणका क्रममा १ लाख ४० हजार १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।















प्रतिक्रिया