८ कार्तिक २०८३, आइतबार

तीर्थयात्री बोकेको बस मुस्ताङमा दुर्घटना हुँदा एक जनाको मृत्‍यु, २८ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । मुस्ताङको कागबेनीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

विराटनगरदेखि मुक्तिनाथ तीर्थ यात्रामा गएको ना ५ क २१५९ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।