८ कार्तिक २०८३, आइतबार

फुटबल खेलाडी र प्रशिक्षक अल्मुताइरीसँग के कारण भयो लफडा ? यस्तो छ खेलाडीको असन्तुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । राष्ट्रिय फुटबल टिमका १० खेलाडीहरुले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको कार्यशैलीबारे असन्तुष्टि पोखेका छन् ।

बन्द प्रशिक्षण छाडेका उनीहरुले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै उनीहरुले टिम छाड्नुको कारणबारे बताएका छन् ।

उनीहरुको विज्ञप्तिअनुसार आवासको विषयमा प्रश्न गर्दा अल्मुताइरीले सिनियर खेलाडी रोहित चन्दलाई घर फर्किन चेतावनी दिएका थिए ।

प्रशिक्षकको आदेश अनुसार रोहित टिम छोडेर हिँडेपछि अन्य खेलाडीहरुले प्रशिक्षकसँग छलफल गर्न खोज्दा अल्मुताइरीले नमानेको बताइएको छ ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ: