
काठमाडौँ, १५ वैशाख । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट आज पनि हेर्दाहेर्दैमा परेको छ ।
बिहीबारको सुनुवाइ नसकिएपछि उक्त रिट फेरि पनि हेर्दाहेर्दैमा राखिएको हो । सरकारले विभिन्न आरोप लगाउँदै गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णयविरुद्ध अधिकारी सर्वोच्च पुगेका हुन् ।















प्रतिक्रिया