८ कार्तिक २०८३, आइतबार

आज थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । नेपालमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले ५ हजार ८७५ नमुनाको पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएको बताएको छ ।

आज १८ जना निको भएका छन् भने देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् ।