८ कार्तिक २०८३, आइतबार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

म्याग्दी, १५ वैशाख । मालिका गाउँपालिका-६ बाङगे पहिरोस्थित सडकमा ग.९ प ७४७ नम्बरको मोटरसाइकल सडकदेखि अंन्दाजी १ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा
चालक सोही गाउँपालिका-५ देबिस्थान गर्जरा बस्ने २३ वर्षीय भविन्द्र किसानको घट्नास्थलमै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।