९ कार्तिक २०८३, सोमबार

चितवनको माडीमा एमाले र राप्रपाबीच तालमेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ वैशाख । चितवनको माडी नगरपालिकामा नकेपा (एमाले) र राप्रपाबीच चुनावी तालमेल भएको छ ।

वुधबार एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिँदै एमाले र राप्रपाबीच तालमेलको निश्चित भएको हो ।

दुई पार्टीबीच चुनावी तालमेल गर्ने सहमतिअनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन् ।