७ कार्तिक २०८३, शनिबार

पोखरामा कांग्रेसबाट देउवानिकट नेतासहित ३ जनाद्वारा बागी उम्मेदवारी दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । पोखरा महानगरपालिकाको मेयर पदको लागि नेपाली कांग्रेसका ३ जनाबाट गठबन्धनविरुद्ध बागी उम्मेदवारी दर्ता भएको छ ।

सोमबार कांग्रेसका नेता नन्दूप्रसाद तिवारीले पनि मेयरमा उम्मेदवारी दर्ता गरेसँगै बागी उम्मेदवारी दिनेको संख्या ३ पुगेको हो ।

सत्तारुढ गठबन्धनबीचको चुनावी तालमेलमा नेकपा एकीकृतलाई पोखराको मेयर पदको उम्मेदवार दिने सहमति भएपनि कांग्रेसका असन्तुष्ट नेताहरुले बागी उम्मेदवारी दिएका हुन् ।

तिवारी देउवा समूहकै नेता हुन् ।