चितवन, ११ वैशाख । नेकपा एमालेले गैंडाकोट नगरपालिकाको मेयरमा पुनः छत्रराज पौडेललाई उम्मेदवार बनाउन भएको छ ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पौडेललाई मेयर पदमा उठाउने निर्णय गरेको हो ।
उनी हालका मेयर हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया