
गोरखा, १० वैशाख । गोरखाको आरुघाट गाउँपालिकाको उपप्रमुख पदमा एमालेबाट युवा नेतृ प्रमिला खड्काको चर्चा हुन थालेको छ ।
युवा नेतृ भएकै कारण खड्काको उपप्रमुख पदमा सम्भावना उच्च देखिएको छ । आकांक्षी खड्का सहित तीन जनाको नाम पालिका कमिटीबाट सिफारिस भएर प्रदेश कमिटीमा गएको छ ।
खड्काले कक्षा ९ मा पढ्दा देखि विद्यार्थी राजनिती सुरु गरेकी थिईन् । अहिले खड्का एमाले गोरखाको जिल्ला कमिटी सदस्य पनि छिन् ।















प्रतिक्रिया