
नेपालगञ्ज, ९ वैशाख । नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिकाले स्थानीय निर्वाचन २०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
शुक्रबार नेपालगञ्जका मेयर पदका उम्मेदवार पशुपति मिश्रले घोषणापत्र जारी गरेका हुन् ।
घोषणपत्रमा नीति तथा कानुन निर्माण, शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइने, स्वास्थ्य अन्तर्गत नेपालगञ्जको स्वास्थ्य सेवा गुणस्तरी र निःशुल्क बनाइने, खानेपानी तथा ढल निकासको व्यवस्थापन गरी शुद्ध खानेपानी, फोहोरमैला व्यवस्थापन लगायत विषय समेटिएको छ ।















प्रतिक्रिया