
काठमाडौं, ९ वैशाख । निर्वाचन आयोगले मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने स्पष्ट पारेको छ ।
आयोगले गत १३ चैत २०७८ मा प्रकाशित गरेको मतदाता नामावलीको अन्तिम सूची हेरफेर नहुने बताएको हो ।
अहिले नामावली सच्याउन निवेदन र आग्रह आएपनि आयोगले १३ चैत २०७९ मा प्रकाशित अन्तिम मतदाता नामावलीमा कुनै संशोधन, परिमार्जन वा हेरफेर गर्न नसकिने बताएको छ ।















प्रतिक्रिया