१० कार्तिक २०८३, मंगलबार

असन्तुष्ट जनकपुर कांग्रेसले आगामी कदमबारे पत्रकार सम्मेलन गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ वैशाख । जनकपुरधाम उपमहानगपालिकाको मेयर पद जनता समाजवादी पार्टी (जसपा)नेपाललाई दिने सत्तारुढ गठबन्धनको निर्णयविरुद्धको कदमबारे नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दैछ ।

कांग्रेस नगरसभापति मनोजकुमार साहले केन्द्रदेखि नगर गठबन्धनको बैठकमा पनि जनकपुरधाम कांग्रेसले राख्नुपर्ने अडान राखे पनि शीर्ष नेतृत्वले आफूखुशी गरेको भन्दै पार्टीमा विद्रोह गर्ने संकेत गरेका छन् ।

उनीहरुले सामूहिक राजीनामा दिएर उम्मेदवार उठाउने बुझिएको छ ।