१० कार्तिक २०८३, मंगलबार

एमालेले १० वैशाखमा महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ वैशाख । नेकपा (एमाले)ले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार १० वैशाखमा टुंगो लगाउने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको बैठकमा सिफारिस भएका उम्मेदवारहरुको नाम महासचिव शंकर पोखरेलले प्रस्तुत गरेका थिए ।

ती नाममा जित्ने र लोकप्रियता लगायत विषयमा थप अध्ययन गरी वैशाख १० गते टुंगो लगाउने सचिव योगेश भट्टराईले जनाएका छन् ।