
काठमाडौँ, ७ वैशाख । अभिनेता पल शाह प्रकरणमा पीडित बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् ।
नाबालिगविरुद्ध जबरजस्ती करणीको केसमा थुनामा रहेका शाहविरुद्धको बालिकाले बयान फेरेकी हुन् ।
उनले तनहुँ जिल्ला अदालतमाझैँ आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी अदालतले जनाएको छ ।
अब अदालतले बालिकाका बाबु र अरु साक्षीहरुको बकपत्र गराउनेछ ।















प्रतिक्रिया