११ कार्तिक २०८३, बुधबार

गठबन्धनबाट काठमाडौँमा सिर्जना सिंह मेयरको उम्मेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । काठमाडौँ महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंह उम्मेदवार बन्ने निश्चित भएको छ ।

महानगरले उम्मेदवार सिफारिस नगर्दै नेताहरुले सिंहलाई मेयर बनाउन सहमति जनाएका हुन् ।

कांग्रेस नेताहरुले सिर्जनालाई मेयरमा उठाइने कुरा भएको बताएका छन् ।