२ कार्तिक २०८३, सोमबार

चर्चित अभिनेत्री काजल अग्रवालले छोरो जन्माइन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन्।

उनले मंगलबार छोरो जन्माएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

बलिउडमा स्पेशियल २६, सिंघमलगायतका फिल्ममा अभिनय समेत गरेकी उनले २०२० मा व्यापारी गौतम किचलूसँग बिहे गरेकी थिइन्।

काजलले सन्तानको तस्बिर नराखेपनि गर्भवती भएको बेला फोटोसूट गरेकी थिइन्।