
गुल्मी, ५ वैशाख । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन भईरहेको ‘चौथो गुल्मी महोत्सव’ दुई दिन लम्बिने भएको छ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा चैत २५ गतेबाट सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म सञ्चालन हुने बताईएको थियो ।
बैशाख ५ गते समय थपेर ६ गते महोत्सवको समापन गरिने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष इश्वरी प्रसाद पौडेलले जानकारी दिए ।
महोत्सवको दशौ दिनको कार्यक्रममा अतिथि कलाकारको रुपमा रहेकी पौडेलले पहिलो पटक आफ्नै जिल्लाबाट नयाँ गीत गाएर सार्वजनिक गरेकी हुन् । बिशेष गरि जन्मदिनको शुभकामना दिनका लागि यो गीत तयार भएको उनले बताइन् । महोत्सवको दशौ दिनको अतिथि कलाकारको रुपमा एलिना चौहान को धमाका हेर्नुस :
https://youtu.be/Ob0BY6h3ghw















प्रतिक्रिया