६ कार्तिक २०८३, शुक्रबार

माओवादी अध्यक्ष प्रचण्डले दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा आयोजना गरिने पत्रकार सम्मेलनमार्फत पछिल्लो राजनीतिक अवस्था र चुनावी तालमेलबारे जानकारी दिने बताइएको छ ।