१ कार्तिक २०८३, आइतबार

एफए कप फूटबलको फाइनलमा प्रवेश गर्‍यो लिभरपुल, म्यानचेष्टर पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । लिभरपुल एफए कप फूटबलको फाइनलमा पुगेको छ ।

एफए कपअन्तर्गत पहिलो सेमिफाइनलमा म्यानचेष्टर सिटीमाथि ३–२ को जित निकाल्दै लिभरपुलले फाइनलमा स्थान पक्का पारेको हो ।

दोस्रो सेमिफाइनलमा चेल्सी र क्रिष्टल प्यालेसबीच प्रतिस्पर्धा हुने छ ।