११ कार्तिक २०८३, बुधबार

महाकुलुङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट भक्त राई सर्वसम्मत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, २ वैशाख। नेकपा एमालेले पालिका पदाधिकारी टुंगो प्रदेश कमिटीबाट लगाउने मापदण्ड बनाएसँगै महाकुलुङ गाउँपालिका अध्यक्ष पदको उम्मेद्वारमा नेकपा एमालेबाट भक्त राई सर्वसम्मत सिफारिस भएका छन् ।

अघिल्लो पटक गाउँपालिका अध्यक्ष जितेका सागर किराँतीलाई फेरि उम्मेद्वार बनाउने नेकपा माओवादी केन्द्रको तयारी रहेपनि महाकुलुङ गाउँपालिकामा सत्तारुढ गठबन्धनले अझै उम्मेद्वार टुंग्याएको छैन ।

पत्रकार पृष्ठभूमिका राईको नाम एमाले पालिका कमिटीले सर्वसम्मत सिफारिस गरेको हो ।