२ कार्तिक २०८३, सोमबार

पहिरनका कारण ट्रोलको शिकार बनिन् मलाइका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री मलाइका अरोरा बेलाबखत चर्चामा आइरहन्छिन् । योग गरेर होस् वा फेशन शो गरेर उनी चर्चामाा आइरहेकी हुन्छिन् ।

पछिल्लो समय उनी आफ्नो पहिरनका कारण पुनः चर्चामा छिन् । बिहीवार मलाईका मुम्बईको एक सैलुनको बाहिर देखिइन् । सो समयमा कैद भएको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

मलाइका सैलुनबाट निस्किएर आफ्नो कारमा बसेको भिडियोमा देखिन्छ । यस समेमा उनको ड्रेसले भने धेरैको ध्यान खिच्यो । –एजेन्सी