२ कार्तिक २०८३, सोमबार

गुल्मीमा अन्जली अधिकारीको धमाकेदार डान्स, हेर्नुस गुल्मी महोत्सबको प्रस्तुति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, ३० चैत । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएकोे चौथो गुल्मी महोत्सवका दैनिक जसो साँस्कृतिक कार्यक्रमहरु हुने गरेका छन् । साँस्कृतिक कार्यक्रममा गाउँदेखि शहरसम्मका दर्शकहरु आउने गरेका छन् ।

दर्शकको रोजाईमा राष्ट्रिय कलाकारहरु हुन्छन् । सोमबार महोत्सवको चौथो दिनका कलाकारहरुमा मुख्य आकर्षक बन्यो तीन कलाकार माथी । लोकप्रिय गायक बद्री पंगेनी, खेम सेञ्चुरी र मोडल अञ्जली अधिकारीको मुख्य प्रस्तुती हेर्न र्दशक अबेरसम्म बसेका थिए ।

सुरुमा जिल्लाका लोकप्रिय कलाकार अर्जुन कुँवर, शुसिला गौतम, शिलु भट्टराई, तिलक बस्नेतले प्रस्तुती राखेका थिए ।