७ कार्तिक २०८३, शनिबार

सरकारका कारण कसरी बिग्रियो अर्थतन्त्र ? तीन पूर्वअर्थमन्त्रीहरुको यस्तो छ १२ बुँदे निष्कर्ष (पूर्णपाठ)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ चैत । नेकपा (एमाले)ले गठबन्धनको सरकारले नेपालको अर्थतन्त्त ध्वस्त बनाएको निष्कर्ष निकालेको छ ।

पूर्वअर्थमन्त्रीत्रय बिष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आइतबार पत्रकार सम्मेलन गर्दै सरकारले अर्थतन्त्र धराशयी बनाएकोबारे १२ बुँदे टिप्पणी प्रस्तुत गरेका हुन् ।

उनीहरुले सरकार अर्थतन्त्रका विषयमा गैरजिम्मेवार रहेको पनि औँल्याए ।

यस्तो छ पूर्णपाठः