
काठमाडौं, २६ चैत । गायक उदय सोताङको सुमधुर स्वरमा समावेश ‘तिम्रो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द अमेरिकाको ओहायो सहर निवासी गीतकार रमेश लुइँटेलको रहेको छ । यस गीतलाई अमेरिकामा नै रहेका संगीतकार आधार तुम्बापोले संगीतवद्द गरेका हुन् ।
गीतमा कर्म ग्याल्छेन बम्जनको संगीत संयोजन रहेको छ । साथ छुट्ला भन्ने डरले आफ्नो शाररिक समस्या प्रेमिकालाई नभन्दा सिर्जना भएको दुखद परिस्थितिलाई भिडियोमा प्रस्तुत गरिएको छ ।















प्रतिक्रिया