१२ कार्तिक २०८३, बिहिबार

सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेस सहभागी हुँदै, आजै मन्त्रिण्डल पुनर्गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २५ चैत । सुदूरपश्चिम प्रदेशको सरकार पुनर्गठन हुने भएको छ ।

हाल प्रतिपक्षमा रहेको कांग्रेसलाई पनि सरकारमा सहभागी गराउन मन्त्रिपरिषद पुनर्गठन गर्न लागिएको हो ।

दुई मन्त्रीसहित कांग्रेस सरकारमा सहभागी हुने भएको हो ।

गठबन्धनबीच यो सहमति भएसँगै आजै सरकार पुनर्गठन हुने जनाइएको छ ।