
काठमाडौँ, २५ चैत । नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको एकैपटक सरुवा गरिएको छ ।
आईजीपी शैलेश थापा क्षेत्रीले बिहीबार इन्स्पेक्टर सरुवाको निर्णय गरेका हुन् ।
२०७९ वैशाख महिनाको तलव, भत्ता सरुवा भएको स्थानबाट पाउने गरी उनीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुस् को कहाँ पुगे ?















प्रतिक्रिया