
काठमाडौँ, २५ चैत । सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।
शुक्रबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले चुनावी रणनीति बनाउने बताइएको छ ।
आगामी वैशाख ३० गते हुने निर्वाचनमा ५ दलीय गठबन्धन गर्ने निर्णय भए पनि त्यसको कार्यान्वयनमा सकस परेको छ । देशको अर्थतन्त्र नै ध्वस्त पारेको गठबन्धनको सरकारका पार्टीका नेताहरुलाई जनताले भरोसा गर्ने आधार नभएपछि गठबन्धनका नेताहरु ससंकित छन् ।















प्रतिक्रिया