
काठमाडौँ, २४ चैत । सरकारले विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २० देशका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जनाएका छन् ।
सरकारले राजनीति तर्फका १२ जना र परराष्ट्र तर्फका ८ जना गरी २० जना राजदूत सिफारिस गरेको हो ।
सरकारले राजनीति तर्फका १२ जना र परराष्ट्र तर्फका ८ जना गरी २० जना राजदूत सिफारिस गरेको हो ।
को-को भए सिफारिस ?
दानबहादुर तामाङ– दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल– स्पेन
बासुदेव मिश्र– श्रीलंका
मिलन तुलाधर– रूस
डिल्लीराज पौडेल– मलेसिया
शान्ता रिजाल –इजरायल
नवराज सुवेदी– साउदी
घनश्याम बन्जाडे– बंगलादेश
दुर्गाबहादुर सुवेदी –जापान
निर्मलराज काफ्ले– ब्राजिल
भरतकुमार रेग्मी– अष्ट्रिया
सुशीलकुमार लम्साल – इजिप्ट
कैलाश पोखरेल– अष्ट्रेलिया
ज्योति प्याकुरेल –दक्षिण कोरिया
रामसुरज राय यादव– डेनमार्क
त्यस्तै, डोरनाथ अर्याल, तिर्थराज वाग्ले र हरिशचन्द्र घिमिरे पनि सिफारिस भएका छन् ।















प्रतिक्रिया