काठमाडौँ, २३ चैत । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस अवधिमा ५७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको सङ्ख्या ७ सय ६५ मा झरेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया