
भैरहवा, २० चैत । लुम्बिनी ट्रक यातायात ब्यबसायी सघं शिद्धार्थनगर भैरहवाको अध्यक्षमा पुनः बिष्णुु प्रशाद खरेल सर्वसम्वत निर्वाचीत भएका छन् ।
सघंको १० औ साधारण सभा तथा पाँचौँ अधिवेशनबाट संस्थापक खरेल पाँचौँ कार्यकालको लागि सर्वसम्वत अध्यक्ष भएका हुुन् ।
निर्वाचीत अध्यक्ष खरेलले निर्वाचन सगैं आफुुमाथी थप जिम्मेवारी आएको भन्दै सवै ब्यबसायी सघं सहकार्य गरेर ब्यबसायीको हकहितमा लाग्ने बताए । उनले नयाँ तथा पुुराना साथीहरुलाई मिलाएर लैजाने र समन्वयमा काम गर्ने प्रतिबद्धता समेत जनाए ।
त्यस्तै सघंको बिरिष्ठ उपाध्यक्षमा मधुुसुुदन आचार्य, प्रथम उपाध्यक्षमा सुनिलराज विष्ट, उपाध्यक्षमा बिष्णुु प्रसाद सुवेदी र महासचिवमा रुमाखर गौतम सर्वसम्वत भएका छन् ।
महासचिव गौतम पनि पाचौं कार्यकालकोलागी सर्वसम्वत भएका हुुन् । त्यस्तै सचिवमा बाल किसुुन गुुप्ता बानीयन र सचिवमा सन्तराम पाण्डे निर्वाचीत हुुनुुभएको हो । सचिवका प्रत्यासी लिला प्रसाद श्रेष्ठलाई पछि पार्दै बानीया र कोषाध्यक्षका प्रत्यासी बसन्त भट्टराई पछि पार्दै पाण्डे निर्वाचीत भएका हुुन् ।
त्यस्तै सदस्यहरुमा रबिन खरेल, झवीन्द्र कुुमार चोखला, जगदिस प्रसाद चौधरी, कमलेस गौतम र बैजनाथ यादव निर्वीरोध निर्वाची भएका निर्वाचन अधीकृत जगत बाहादुुर रायमाझीले जानकारी दिए । निर्वाचीत कार्यसमीतीले आईतवार पदभार ग्रहण गरेका छन् ।
निर्वाचन अधीकृत रायमाझीको अध्यक्षता, निर्वाचन समीती सदस्य प्रख्यात बञ्जाडेको सचांलनमा सम्पन्न भएको कार्यक्रममा नेपाल उद्योग बाणीज्य महासघंका केन्द्रीय सदस्य महेन्द्र कुुमार श्रेष्ठ, सघंका अध्यक्ष बिष्णुु प्रसाद खरेल, बरिष्ठ उपाध्यक्ष मधुुसुुदन आचार्य, सुुनवल उद्योग बाणीज्य सघंका अध्यक्ष रमेश कर्माचार्य, प्रकास श्रेष्ठ लगायतले बोलेका थिए ।















प्रतिक्रिया