
काठमाडौँ, २० चैत । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानले संसद विघटनको सिफारिस गरेका छन् ।
राष्ट्रका नाममा संवोधन गर्दै इमरानले राष्ट्रपति आरिफ अल्भी समक्ष सिफारिस गरेको बताएका हुन् ।
यसअघि इमरानविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्ताव खारेज गरिएको थियो ।















प्रतिक्रिया