बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

नेपाल त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा

दैनिक नेपाल २०७८ चैत १९ गते १७:२३

काठमाडौँ, १९ चैत । नेपाल त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको प्रवेश गरेको छ ।

दिपेन्द्रसिंह ऐरीको शतकसहित मलेसियाविरुद्ध ८५ रनको फराकिलो जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो ।

पराजयसँगै मलेसिया प्रतियोगिताबाट बाहिरिएको छ । मलेसिया बाहिरिएसँगै पपुवा न्युगिनी फाइनलमा प्रवेश गरेको छ ।

अब नेपालले पीएनजीसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित