
काठमाडौँ, १९ चैत । काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत नेपालले आज मलेसियासँग प्रतिष्पर्धा गर्दै छ ।
खेल क्रितिपुर स्थित टीयू क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
नेपाल बिहीबार एक खेल अगाबै फाइनल प्रवेश गरिसकेको छ भने नेपालसँग फाइनलमा भिड्ने टोलीको भने अझै टुंगो लागेको छैन ।















प्रतिक्रिया