२ कार्तिक २०८३, सोमबार

नन्दु परियार र सुनिता बुढाको ‘सम्झी कति रुने’ सार्वजनिक (भिडियोसहित)

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गायक नन्दु परियार र सुनिता बुढा क्षेत्रीको आवाजमा ‘सम्झी कति रुने हजुर’ सार्वजनिक भएको छ ।

स्वाभिमान क्रियशन च्यानलमार्फत युट्युबमा सार्वजनिक गीतको शब्द तथा संगीत अनिश दवाडीले गरेका हुन् ।

राजु महोरा र मिरा महोराको अभिनय रहेको गीतको विनोद बजुरालीले एरेन्ज गरेका हुन् । गीतको सिनेमेटोग्रफी करण चैसिरले गरेका छन् । त्यसैगरी, विकास ज्ञवाली र ईश्वर बाबुको सम्पादन रहेको भिडियोको रवि अधिकारीले प्रोड्युस गरेका हुन् ।