
दोहा,१८ चैत । कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिदैछ । यही नोभेम्बर र डिसेम्बर महिनामा कतारले विश्वकप फुटबल आयोजना गर्दैछ । कतारको ‘दोहा एक्जीबीसन एण्ड कन्फरेन्स सेन्टरमा’ आज एक भव्य समारोहका बीच विश्वकपको खेल तालिका सार्वजनिक गर्न लागिएको हो ।
विश्वकपमा सहभागि हुने ३२ मध्ये २९ टोलीको टुंगो लागिसकेको छ भने तीन टोलीको अझै टुंगो लाग्न बाँकी छ ।















प्रतिक्रिया