२ कार्तिक २०८३, सोमबार

नेदरल्याण्डद्धारा १७ रुसी कुटनीतिज्ञलाई देश छोड्न निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

द हेग, १६ चैत । नेदरल्याण्डले आफ्नो देशमा रहेका १७ रुसी कुटनीतिज्ञहरूलाई देश छाड्न निर्देशन दिएको छ ।

नेदरल्याण्डमा बसेर उनीहरूले कूटनीतिक मर्यादा र जिम्मेबारी विपरित कार्य गरेको भन्दै उनीहरूलाई स्वदेश नै फिर्ता हुन निर्देशन दिइएको हो ।

नेदरल्याण्डको विदेश मामिला मन्त्रालयले राष्ट्रिय सुरक्षाका कारणले उनीहरूलाई निष्कासित गर्नु परेको जानकारी दिएको छ । –रासस