
काठमाडौँ, १६ चैत । नाबालिका बलात्कार आरोपमा जेलमा रहेका अभिनेता पल शाहको निवेदन उपर उच्च अदालत पोखरामा पहिलो सुनुवाइ भएको छ ।
उनीविरुद्ध तनहुँ प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत तनहुँले धरौटीमा रिहाइको आदेश नदिएपछि उनले पुनरावेदनका लागि उच्च अदालत पोखरामा आवेदन दिएका हुन् ।















प्रतिक्रिया