१ कार्तिक २०८३, आइतबार

कांग्रेस पदाधिकारी बैठक सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौँ, १५ चैत । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । दिउँसो ३ बजेका लागि केन्द्रीय समिति बैठक डाकिएपनि गठबन्धनका विषयमा निर्णय गर्ने भन्दै चरणचरणमा भएका छलफलका कारण केन्द्रीय समिति बैठक सुरु भएको छैन ।

पदाधिकारीको बैठकले गरेका निर्णय केन्द्रीय समिति बैठकबाट अनुमोदन गराउँदै केन्द्रीय समिति बैठक पनि टुंग्याउने तयारी छ ।