
रुसले युक्रेनलाई दुई टुक्रा बनाउन खोजेको युक्रेनी सैन्य गुप्तचर विभागका प्रमुख किरिलो बुदानोभले बताएका छन् ।
पूरै युक्रेन खान नसकेपछि रुसले उत्तर र दक्षिण कोरिया जस्तै गरी दुईवटा देश बनाउन खोजेको छ । रुसले नियन्त्रणमा लिएको भूभागमा युक्रेनले छिट्टै छापामार युद्ध शुरू गर्ने पनि उनले बताए । –एजेन्सी















प्रतिक्रिया