१३ कार्तिक २०८३, शुक्रबार

मनकामना केबलकार सोमबार बन्द हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ११ चैत । मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । आगामी सोमबार १४ गते) केबलकार नियमित मर्मत गर्नुपर्ने भएकाले बन्द हुने भएको हो ।

मंगलबारदेखि पुनः केबलकार सञ्चालनमा हुने मनकामना केबलकारले जनाएको छ । केबलकार बन्द भए पनि अन्य सेवा रेष्टुरेण्ट र अन्य सेवा सुचारु हुने भएको छ ।