
धनुषा, ११ चैत । मधेश प्रदेशको प्रदेश सभाको बैठक आज बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश सरकारले कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
यसअघि फागुन १ गते आह्वान गरिएको प्रदेश सभाको बैठक विशेष कारण जनाउँदै पटक–पटक स्थगन भएको थियो।












प्रतिक्रिया