१३ कार्तिक २०८३, शुक्रबार

शेखर कोइराला पक्षले बोलायो नेविसंघ र तरुण दलको छुट्टै भेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० चैत । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले नेपाल विद्यार्थी संघ र तरुण दलमा आवद्ध आफ्नो पक्षको भेला आह्वान गरेको छ ।

देउवा पक्षले परामर्श नगरी नेवि संघ र तरुण दलको अध्यक्ष चयन गरेको भन्दै कोइराला पक्षले भेला बोलाएको हो ।