१३ कार्तिक २०८३, शुक्रबार

सार्वजनिक कार्यक्रममा ५ जना मात्र वक्ता राख्न अध्यक्ष ओलीको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा बढीमा ५ जनालाई मात्र मञ्चमा राख्न र वक्ता बनाउन निर्देशन दिएका छन् ।

बिहीबारको केन्द्रीय कमिटी बैठकको समापनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अधिकतम ५ जना मात्र बक्ता राख्न र उनीहरुलाई मात्र मञ्चमा राख्न, खादामाला कम गर्न समेत निर्देशन दिइएको छ ।