
काठमाडौँ, ७ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८ अंकले बढेको छ । यद्यपि कारोबार रकम भने साढे २ अर्बमै सिमित रहेको छ ।
साताको दोस्रो दिन नेप्से १८.०७ अंकले बढेर २५३४.६६ पुगेको छ ।
त्यस्तै, आजको दिन विभिन्न कम्पनीका ५१ लाख ८९ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५९ करोड बढीको कारोबार भएको छ ।















प्रतिक्रिया