२ कार्तिक २०८३, सोमबार

युक्रेनको कीभमा बम विस्फोटमा ६ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कीभ, ७ चैत । युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन् । पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको रेट्रोभिल सपिङ मलको अगाडि छवटा शव राखिएको थियो।

भवनमा शक्तिशाली विस्फोट भएको थियो जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू समेत ध्वस्त पारेको थियो । –रासस